मध्य पहाडी राजमार्गमा कालोपत्रे सुरु

पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तरगत दैलेखको पश्चिम क्षेत्रमा रहेको भैरवी खण्ड कालो पत्रे सुरु भएको छ । सडकको स्तरीकरण सुरु भए सँगै लामो समयदेखि कच्चीबाटमा असहज यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । भैरवी गाउँपालिका ३ चकत्राबजार देखि भैरवी गाउँपालिका १ स्थित भिर खेत सम्मको ९.५ किलोमिटर खण्ड कालोपत्रे सुरु गरेको हो । आर्थिक वर्ष … Continue reading मध्य पहाडी राजमार्गमा कालोपत्रे सुरु